यसरी खोले १११ वर्षका वृद्धले लामो समय बाँच्नुको रहस्य « Khabarhub

यसरी खोले १११ वर्षका वृद्धले लामो समय बाँच्नुको रहस्य


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आज हामी तपाईलाई १११ वर्षका वृद्धको बारेमा जानकारी दिनेछौँ ।

उनी १११ वर्षमा पनि यति स्वस्थ रहेर बाँचिरहेको कुरा एक अन्तर्वार्ताका क्रममा बताएका छन् । अष्ट्रेलियामा बस्ने डेक्सटर क्रुगर सबैभन्दा वृद्ध व्यक्ति रहेका छन् ।

उनको उमेर १११ वर्ष रहेको छ । हालैमा उनले क्वीसल्याण्डको एक नर्सिङ होममा आफ्नो १११औँ जन्मदिन मनाएका छन् । उनको जन्म १३ जनवरी १९१० मा भएको थियो ।

एक अन्तर्वार्तामा उनले श्वास फेरिरहने र दिनमा तीन पटक खाना खाने गरेकोले नै आफू यति धेरै स्वस्थ रहेको बताएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ३० बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक