घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ « Khabarhub

घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।

बिहीबार प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँ घटेर ९२ हजार ९०० कायम भएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ४०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य पनि आज घटेको छ । तोलामा १५० रुपैँया घटेर चाँदी आज प्रतितोला १ हजार २६० कायम भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : १० बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार