यस्तो देखियो प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

यस्तो देखियो प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (फोटो फिचर)


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपाको प्रचण्ड–नेपाल समूह)ले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।

कार्यक्रममा सहभागिताका लागि देशभरबाट प्रचण्ड–नेपाल समूहका कार्यकर्ता काठमाडौँ उत्रिएका छन् ।

काठमाडौँका विभिन्न स्थानमा जुलुससहितको र्‍याली निकालिएको छ । र्‍यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

हेरौँ प्रदर्शनका तस्वीर

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १२ : ०८ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख