पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यहाँ हामीले केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु उल्लेख गरेका छौं । जुन, तथ्य तपाईंलाई अनौठो लाग्न सक्छ ।

५० लाख वर्ष

यदि एउटा हवाईजहाज (जम्बो जेट) लाई पृथ्वीदेखि नजिकको तारा ‘प्रोजिमा सेन्चुरी’ पठाइयो भने त्यहाँ पुग्न ५० लाख वर्ष लाग्छ ।

जासुसी उपन्यास

सन् १८६८ सालमा Wilkie Collins  द्वारा लिखित moonstone पुस्तकलाई पहिलो अङ्ग्रेजी जासुसी उपन्यास मानिन्छ ।

उँटको क्षमता

लामो समयसम्म पानीविना अथवा आफ्नो शरीरको तौल ४०% घटुञ्जेलसम्म पनि उँट बाँच्न सक्छ । पानी पिउनु पर्‍यो भने एकै पटकमा ५० लिटरसम्म पिउन सक्छ ।

बृहस्पतिको विशालता

ग्रहहरुमा सबैभन्दा ठूलो बृहस्पतिमा १,३०० वटा पृथ्वी अट्न सक्छन् ।

सम्राट चीन

सम्राट Chin Shi Huang ti को नामबाटै देशको नाम रहन गएको हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरूपुस्तकबाट

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : ४० बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ