पीएसजी मोनाकोसँग पराजित « Khabarhub

पीएसजी मोनाकोसँग पराजित


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो ।

मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

जितसँगै मोनाको २६ खेलमा ५२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ५४ अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : ५१ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा