चिनियाँ एप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! « Khabarhub

चिनियाँ एप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान !


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ताइवानी राष्ट्रिय सुरक्षा अधिकारीले चिनियाँ एप प्रयोगमा सावधानी अपनाउन अपिल गरेका छन् ।

चिनियाँ फेस स्व्यापिङ एपमार्फत गोप्य डाटाहरु चोरी हुने, आर्थिक ठगी हुने गरेको ताइवानी अधिकारीहरूले जनाएका छन् ।

त्यस्ता एपमार्फत चीनले डेटाहरु तथा गोप्य व्यक्तिगत फाइलहरू बनाएर आफूविरोधी पक्षलाई निशानामा पारेको ताइपेई टाइम्सले जनाएको छ ।

ताइवानी युवाहरूमाझ लोकप्रियता हासिल गर्न फेस स्व्यापिङ एपले बिभिन्न उपयाहरु र बिज्ञापन गरिरहेको समाचारमा उल्लेख छ ।

गत वर्ष नोभेम्बर २ मा एक प्रयोगकर्ताले एप्पल स्टोरमा उक्त एप प्रयोगको सुरक्षाको बारेमा टिप्पणी गरेलगत्तै चीनको झेजियांग प्रान्तमा अनधिकृत लगइन भएको फेला परेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : २० बजे

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

सिटीले उचाल्यो काराबाओ कपको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ ।

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी– सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,