म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष दुईमा « Khabarhub

म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष दुईमा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा युनाईटेड न्युकासल युनाईटेडलाई ३-१ गोलले पराजित गर्दै शीर्ष दुईमा उक्लिएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, डानिल जेम्स र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । न्युकासलका एलेन सेन्ट म्याक्सीमिनले एक गोल फर्काए ।

जितसंगै दोस्रो स्थानमा उक्लिएको युनाईटेडको  २५ खेलमा ४९ अंक भएको छ । न्युकासल २५ अंकसहित १७औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ३५ बजे

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ