‘मया पिरिम’मा अञ्जली र विजय « Khabarhub

‘मया पिरिम’मा अञ्जली र विजय


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक ऋषि खड्का र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मया पिरिम’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा रवीन लामिछानेको शब्द, ऋषि खड्काको संगीत र केशव बाडुको एरेन्ज छ । भिडियोमा अञ्जली अधिकारी र विजय पुनको अभिनय छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा शिवशरण न्यौपानेको छायांकन, प्रवीन भट्टको सम्पादन छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : १५ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको