सुनिता र अशोकको ‘ठमेल बजारमा’ « Khabarhub

सुनिता र अशोकको ‘ठमेल बजारमा’


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता थेगिम र गायक अशोक मुकारुङको स्वर रहेको गीत ‘ठमेल बजारमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा करवीर तामाङको शब्द र पदम राजन मगरको संगीत छ ।

भिडियोमा अमेरिकामा बस्दै आएका निर्माता तथा अभिनेता रमेशचन्द्र राई र सीता राईको अभिनय छ ।

सन्दीप भुजेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा सञ्जित घिसिङको छायांकन र सम्पादन छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : १५ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको