‘प्रसाद २’मा जोडिए निश्चल « Khabarhub

‘प्रसाद २’मा जोडिए निश्चल


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई वर्ष अघि रिलिज फिल्म ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’मा अभिनेता निश्चल बस्नेत जोडिएका छन् । निश्चल अघि अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्धित भइसकेका छन् । यी तीनै कलाकार अघिल्लो संस्करणको फिल्ममा पनि प्रमुख भूमिकामा थिए ।

सुभाष थापाले निर्माण गर्न लागेको ‘प्रसाद २’मा सौरभ चौधरीको निर्देशन रहनेछ । निःसन्तान दम्पतिको कथामा निर्माण भएको फिल्म ‘प्रसाद’मा दिनेश राउतको निर्देशन थियो । अघिल्लो संस्करणको फिल्मले दर्शक समीक्षासँगै बक्सअफिस कलेक्सन राम्रो गरेको थियो ।

फिल्ममा पत्रकार सुशील पौडेलकै पटकथा रहेको छ । फिल्मको सम्पूर्ण छायांकन बागलुङमा गरिनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  २ : ३५ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश