प्रचण्ड-नेपाल समूहले लगायो ६८ जिल्लामा नेतृत्व चयनको टुंगो (सूचीसहित) | Khabarhub Khabarhub

प्रचण्ड-नेपाल समूहले लगायो ६८ जिल्लामा नेतृत्व चयनको टुंगो (सूचीसहित)


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षले ६८ जिल्लाका जिल्ला कमिटीको नेतृत्वको टुंगो लगाएको छ । नेकपाले अध्यक्ष र सचिवका लागि नेतृत्व टुंगो लगाएको हो ।

गत ५ पुस गते संसद विघटन भएपछि नेकपा दुई खेमामा विभाजन भएका छन् । यसैबीच प्रचण्ड–नेपाल समूहको नेकपाले ६८ जिल्लामा नेतृत्व चयन गरेको हो ।

बाँकी जिल्लामा पनि छिट्टै चयन गर्ने र यसबारेमा कमिटीको छलफल भइरहेको नेकपाले जनाएको छ । यसअघि प्रचण्ड र नेपाल समूहबीच ५०–५० मा संगठन विस्तार गर्ने सहमति भएको थियो ।

नेकपाले जिल्ला इन्चार्ज र सह–इन्चार्ज भने छान्न बाँकी रहेको बताएको छ ।

प्रचण्ड–नेपाल पारेको सूचीमा अहिलेसम्म ६८ जिल्लामा पूर्वमाओवादी र ३५ जिल्लामा पूर्व एमालले नेतृत्व पाएको छ ।

यस्तो छ नेकपाले तयार पारेको सूची:

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  २ : ५१ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा