प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता « Khabarhub

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रधानसेनापति सोमबार दिउँसो पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् ।

थापा र जबराले भेटवार्ता गरे पनि के विषयमा छलफल गरेका हुन् भन्ने खुलाइएको छैन । थापा र जबराको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यतिबेला सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरण पुगेको छ । यही बेला प्रधानसेनापति जबरालाई भेट्न अदालत पुगेका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ०७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच