तीन महिनामा १९ चिनियाँसहित ४० जना नागरिकलाई देश निकाला « Khabarhub

तीन महिनामा १९ चिनियाँसहित ४० जना नागरिकलाई देश निकाला


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा १९ चिनियाँसहित ४० जना विदेशीलाई निष्कासन गरेको छ ।

अध्यागमन विभागका अनुसार मानव बेचबिखन र संगठित अपराध, लागूऔषध, ओभरस्टे, खोटाचलन /अन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको हो ।

विभागका अनुसार कात्तिकदेखि पुससम्ममा १३ जनालाई ओभरस्टे, ३ जनालाई मानव बेचबिखन र संगठित अपराध तथा ३ जनालाई अन्य कसुरमा निकाला गरिएको हो । तीमध्ये सबैभन्दा धेरै चिनियाँ छन् ।

त्यस्तै अमेरिकाका ४, अस्ट्रेलिया, पाकिस्तान, फ्रान्स यमनका २/२, जोर्डन, बंगलादेश, ब्राजिल, भियतनाम, मलेसिया, इस्टोनिया, कंगो, मौरिसस र रोमानियाका १/१ नागरिकलाई निकाला गरिएको हो ।

उक्त अवधिमा ओभरस्टेका कारणले मात्र २७ जना विदेशी निकालामा परेको विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : २६ बजे

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण