अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाखभन्दा धेरै « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाखभन्दा धेरै


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३९ हजार ५०५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख २१ हजार ७७४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २७ लाख ५४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख १२ हजार २०८ जनामध्ये ८ हजार ६४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोनाले मृत्यु संख्या ५ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४५५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५५ हजार ३१४ पुगेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : ३० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी