पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी विस्फोट, चार जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी विस्फोट, चार जनाको मृत्यु


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको क्वेटास्थिति एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा चार जना मारिएका छन् । अन्य ११ जना घाइते भएका छन् ।

सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङलाई लक्षित गरि भएको बीबीसीले जनाएको छ।

उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका बेला विस्फोट भएको हो । विस्फोटका बेला उनी घटनास्थलमा थिएनन् । घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ