पीएसजी फेन्च कपको सेमिफाइनलमा « Khabarhub

पीएसजी फेन्च कपको सेमिफाइनलमा


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा एन्जर्सलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै पीएसजी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गरे । यस्तै नेयमारले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : ४५ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का