‘पिरतीको लुडो’ खेल्दै तेजुला र यसराज | Khabarhub Khabarhub

‘पिरतीको लुडो’ खेल्दै तेजुला र यसराज


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिला विष्ट ‘अलि’ र गायक विपिन घिमिरेको स्वर रहेको गीत ‘पिरतीको लुडो’ सार्वजनिक भएको छ ।

गीतमा लक्ष्मी घिमिरेको शब्द, विपिन घिमिरेको संगीत र राजन इसानको एरेन्ज छ ।

भिडियोमा तेजुला खतिवडा र यसराज गरच फिचर्ड छन् । सुजाता सिटौलाले निर्माण गरेको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन तथा लुजन सिंहको छायांकन र लुज सिंहको निर्देशन छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १२ : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय