नेकपा एमालेको नयाँ पार्टी कार्यालय यस्तो बन्दैछ « Khabarhub

नेकपा एमालेको नयाँ पार्टी कार्यालय यस्तो बन्दैछ


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै एमालेले नयाँ कार्यालय भवन निर्माण गर्न लागेको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गरेका छन् । बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका हुन् ।

नयाँ भवनको लागत र फाइनल डिजाइन तय भएको छैन । अझै पनि परम्परागत वा नयाँ शैली कुन प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १ : १८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल