कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दियो भेन्टिलेटरसहितको ३९ एम्बुलेन्स | Khabarhub Khabarhub

कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दियो भेन्टिलेटरसहितको ३९ एम्बुलेन्स


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

बिहीबार भारत सरकारले कोरोना महामारीविरूद्ध लड्नका लागि ३९ वटा एम्बुलेन्स, भेन्टिलेटर, ईसीजी, अक्सिजन मोनिटर र अन्य आपतकालीन चिकित्सा उपकरणहरु सरकार र गैरसरकारी संस्थाहरुलाई उपहार स्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै दूतावासले ६ वटा स्कूल बसहरू पनि सहयोग गरेको छ । दूतावासले विद्यार्थीहरूको सहज पहुँचका लागि स्कूल बसहरु सहयोगी बन्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १ : ३७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार