जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- जवरजस्ती करणी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ का २८ वर्षीय अर्जुन बिक रहेको प्रहरीले जानकारी दिएको हो । उनलाई आज दिउँसो १ बजे घोराही उपमहानगरपालिका–१५ तुलसीपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिक २०७७ साउन १६ गते जवरजस्ती करणी गरी फरार रहेका थिए।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : ०५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक