ओठ फुटेमा अपनाउन सकिने घरेलु उपचार विधि « Khabarhub

ओठ फुटेमा अपनाउन सकिने घरेलु उपचार विधि


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ओठ कडा, फुस्रो, गाढा कालो, चिरा परेको र तीव्र वेदनायुक्त हुनु, ओठबाट रगत निस्कनु, ओठ पाक्नु, पीप निस्कनु, जलन, पीडा एवं चिलाउने भएमा निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ—

घरेलु उपचार

१.  घीउमा शुद्ध मैन तताएर सेक्नाले ओठका रोगहरु ठीक हुन्छन् ।

२.  तेल, घीउ, मैन, बोसो आदि पदार्थहरुमा मैन तताएर सेक्नाले ओठ फुटेको ठीक हुन्छ ।

३.  शीतल औषधिहरुको लेप लगाउनाले ओठ फुटेको ठीक हुन्छ ।

४.  ग्लिसरिनमा कागतीको रस मिलाएर लगाउनाले फुटेको ठिक हुन्छ ।

५.  ओठहरुमा चूर्ण, अवलेह (चाटने) आदि औषधिहरु औँलाले लगाउनाले ओठ फुटेको ठिक हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

 

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ५ : ५० बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको