पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. झिँगाको यात्रा

झिँगा आफू जन्मिएको ठाउँदेखि प्रायः १०० फिट एरियाभित्र मात्र रहने गर्छ ।

२. सूर्यको तौल

सूर्यको तौल पृथ्वीको भन्दा ३,३३,४२० गुणा बढी छ ।

३. हवाई विवाह

१३ सेप्टेम्बर १९९१ मा क्यालिफोर्निया, अमेरिकाका Dustin/Becca ले ७० फिट माथिबाट स्वीमिङपुलमा हाम फाल्दाफाल्दै विवाह गरेका थिए ।

४. १२ दिन

पोपहरुमा सबैभन्दा कम समय पद सम्हाली सेवा गरेर बस्ने पोप उर्बान सातौँ थिए । सन् १५९० मा १२ दिन मात्र पोप बनेका थिए ।

५. सिङसहित जन्मिने जनावर

सिङसँगै जन्मने जनावर जिराफ मात्र हो । यसको भाले र पोथी दुवैको सिङ हुन्छ । संसारको सबैभन्दा अग्लो (१७–२८ फिट) जनावर पनि यही नै हो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ५ : १० बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ