झुटो नबोल्ने व्यक्ति अरुभन्दा स्वस्थ्य ! « Khabarhub

झुटो नबोल्ने व्यक्ति अरुभन्दा स्वस्थ्य !


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जान अन्जानमा दैनिक मानिसले कैयौँ झुट बोल्दछ । एक व्यक्तिले औसत रुपमा दैनिक १ दशमलव ६५ पटक झुट बोल्ने देखिएको छ ।

यस्तै मानिसले कतिपय बिषयमा बेइमानी गर्दछन् । तर एक अनुसन्धान अनुसार भने झुट बोल्ने वा बेइमानी गर्ने मानिसको तुलनामा इमान्दार व्यक्तिको स्वास्थ्य राम्रो रहने देखिएको छ ।

युनिभर्सिटी अफ नोट्री डेमका विशेषज्ञहरूले गरेका अनेस्टी एक्सपेरिमेन्ट नामक अनुसन्धान अनुसार इमानदारी मानिसको मानसिक र शारीरिक दुवै स्वास्थ्य राम्रो हुन्छ ।

१८ देखि ७१ वर्षका १ सय १० व्यक्तिमा गरीएको प्रयोगशाला र पोलिग्राफ परीक्षण अध्ययनमा इमान्दारसँग रहँदा स्वास्थ्य राम्रो हुने समेत पाइएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  २ : १५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी