प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति मात्र दिन्छ « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति मात्र दिन्छ


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति दिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनापछि आएका प्रतिक्रियालाई उनले क्षणिक आनन्दको अनुभूति दिने गरी आएको बताए ।

सरकारी कदमको चर्को विरोध गर्दै आएका प्रतिक्रिया दूरदृष्टि नभएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्तिले व्यक्तिलाई क्षणिक आनन्दको अनुभूती त देला, तर समस्याको सहि समाधानका लागि त विवेक, धैर्यता, दूरद्रीष्टि र मिहिनेत नै चाहिन्छ। सामाजिक सञ्जाल र मिडियामा आएका प्रतिक्रिया सुन्दा र पढ्दा लाग्छ हामीमा क्षणिक आनन्द मै रमाउने आदत बसिसकेको छ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : ३९ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृत विहिन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने तयारी

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत