‘चञ्चले मन’मा पुजन र पुष्कर « Khabarhub

‘चञ्चले मन’मा पुजन र पुष्कर


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा संगीतकार बालकृष्ण न्यौपाने र गायिका गीता शर्माको स्वरमा रहेको गीत ‘चञ्चले मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा बालकृष्णकै शब्द तथा संगीत र विष्णु अधिकारीको एरेञ्ज छ ।

सिर्जन बराल निर्देशित भिडियोमा पुजन घिमिरे र पुष्कर दाहाल फिचर्ड छन् । भिडियो काठमाडौं उपत्यका आसपास छायांकन गरिएको हो ।

भिडियोमा दीपक घिमिरेको छायांकन तथा अमृत चापागाईंको सम्पादन र रंग संयोजन छ । बिके क्रिएशनबाट बजारमा आएको भिडियोको निर्माता दुर्गा धिमाल न्यौपाने हुन् ।

यसअघि गायक तथा गीतकार न्यौपानेका ‘सोल्टिनी’, ‘बहार बनी तिमी आयौ’, ‘अब यी अल्छी हातमा’लगायतका गीत बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ५ : २५ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर