ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग छलफलमा | Khabarhub Khabarhub

ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग छलफलमा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

शनिबार बेलुकी बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । विकसित राजनीतिक घटनाक्रममा जसपाको ठाकुर र महतो ओलीसँग निकट छन् ।

प्रधानमन्त्रीमा समेत ओलीको समर्थन गरेका ठाकुर र महतोको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि शनिबार दिउँसो नेताद्वय ठाकुर र महतो भारतीय दूतावास पुगेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ०५ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै