भारतको उत्तर प्रदेशमा ३१ मेसम्म कर्फ्यू « Khabarhub

भारतको उत्तर प्रदेशमा ३१ मेसम्म कर्फ्यू


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि जारी गरेको कर्फ्यू लम्ब्याएको छ ।

कोरोना संक्रमण दर नघटेको भन्दै ३१ मे बिहान ७ बजेसम्म राज्यमा जारी गरिएको आंशिक कर्फ्यू लम्ब्याइएको हो ।

उत्तर प्रदेशमा ३० अप्रिलदेखि कर्फ्यू जारी छ । कर्फ्यूको अवधि बढाइए पनि यसपटक कुनै नयाँ प्रतिबन्धहरू थपिएको छैन ।

यस समयमा चिकित्सा, आवश्यक चिजहरू, ई-बैंङ्किङ र आपतकालीन सेवाहरू सञ्चालन गर्न दिइने छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित