जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा निलम्बित « Khabarhub

जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा निलम्बित


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीले निलम्बन गरेको छ ।

केन्द्रीय सदस्यसमेत रहेका सांसद थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको महासचिव मनोज भट्टले बताए ।

थापाले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेपछि जनमोर्चाले कारबाही गरेको जनाएको छ । उनलाई संसदीय दलको नेताबाट पनि यसअघि नै हटाइसकेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना