झुक्याएर बाख्राको मासु बेचेको आरोपमा दुई जना पक्राउ « Khabarhub

झुक्याएर बाख्राको मासु बेचेको आरोपमा दुई जना पक्राउ


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- खसीको भन्दै झुक्याएर बाख्राको मासु बेचेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको रौतहट गौर नगरपालिका–३ बस्ने २४ वर्षीय लाल महम्मद र वडा नम्बर १ बस्ने ३० वर्षीय महमम्द नसिव छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वडा नम्बर १ स्थित गौर बजारबाट दुवै जनालाई ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिइएको हो ।

अहिले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : ३० बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय