इशानको सांगीतिक ‘यो दिलमा’ « Khabarhub

इशानको सांगीतिक ‘यो दिलमा’


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को नकआउटबाट बाहिरिएका गायक इशान राईले नयाँ गीत ‘यो दिल’मा लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतमा वर्षा राईको शब्द, महाराज थापाको एरेञ्ज तथा संगीत छ ।

विशाल राई निर्देशित भिडियोमा गायक इशान नै फिचर्ड छन् । विशाल चौतारी टिभी युट्युव च्यानलबाट अफिसियल गीत सार्वजनिक गरिएको हो ।

भिडियोमा विशालकै छायांकन र सम्पादन छ । इशानले यसअघि ‘धरानकी सान्ननी’ बोलको गीत ल्याएका थिए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : १० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर