चीनको हेनानमा बाढी :  मृतक संख्या २५ पुग्यो « Khabarhub

चीनको हेनानमा बाढी :  मृतक संख्या २५ पुग्यो


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।  बेपत्ता भएका ७ जना खोजी जारी छ ।

चीनमा एक सातामा बाढीबाट  १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : १३ बजे

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका