काठमाडौँ उपत्यकामा थपिए ५६६ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ५६६ कोरोना संक्रमित


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९५ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६६३ रहेको छ ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विस्तृत 

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ४ : ३२ बजे

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक