अमेरिकामा एकैदिन एक लाख १२ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ? « Khabarhub

अमेरिकामा एकैदिन एक लाख १२ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ खाल ४३ हजार ८७९ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा एक लाख १२ हजार १३५ जना थपिएका छन् । मंगलबार ७३ हजार ६९४ जना संक्रमित थपिएका थिए ।

बेलायतमा ३१ हजार, ५६४, टर्कीमा २९ हजार ३३८ थपिदा भारतमा २७ हजार ३३३ जना संक्रमितको पहिचान भएको छ ।

यसैगरी रुसमा १९ हजार, १७९ जना, इरानमा १७ हजार ५६४, फिलिपिन्समा १६ हजार ३६१, मलेसियामा १५ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ब्राजिलमा भने दैनिक थपिने संक्रमितको संख्या राखिएको छैन ।

यही अवधिमा ८ हजार ५४ जना कोरोना संक्रतिको मृत्यु भएको छ । मृतकको संख्या पनि अमेरिकामा सबैभन्दा धेरै छ । जहाँ एकै दिन एक हजार ८६४ जनाको मृत्यु भएको छ । रुसमा ८१२, ब्राजिलमा ४४८, भारतमा ३८५, इरानमा ३७९, बेलायतमा २०३ जना संक्रमितको मृत्यु भएको छ ।

मंगरबार भने विश्वभर ३ लाख ८१ हजार थपिदा झण्डै साढे ५ हजारको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ३६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले