‘सेक्स एण्ड द सिटी’ अभिनेता विलीको निधन « Khabarhub

‘सेक्स एण्ड द सिटी’ अभिनेता विलीको निधन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आइएएनएस)– लोकप्रिय सिरिज ‘सेक्स एण्ड द सिटी’ अभिनेता विली गार्सनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी ‘सेक्स एण्ड द सिटी’ मा स्नेटफोर्ड ब्लेच र ‘ह्वाइट कलर’मा मोजीको भूमिकाका लागि चिनिएका थिए ।

गार्सनका परिवारका एक सदस्यले उनको मृत्युको पुष्टि गरेका छन् । तर उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन ।

उनले फ्रेञ्चाइजी फिल्म ‘सेक्स एण्ड द सिटी’ र ‘सेक्स एण्ड द सिटी २’मा अभिनय गरेका थिए । हालैमात्र उनी ‘एण्ड जस्ट लाइक द्याट’को रिमेक भर्सनको छायांकन गरिरहेका थिए ।

‘सेक्स एण्ड द सिटी’ र ‘जस्ट लाइक द्याट’का कार्यकारी निर्माता माइकल पेट्रिक किंगले एक विज्ञप्ती जारी गर्दै ‘सेक्स एण्ड द सिटी’ परिवारले आफ्नो एक सदस्य गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : २३ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल