१ सय ४ अंकले बढ्यो नेप्से, १३ कम्पनीको मूल्यमा सकरात्मक सर्किट « Khabarhub

१ सय ४ अंकले बढ्यो नेप्से, १३ कम्पनीको मूल्यमा सकरात्मक सर्किट


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधवार शेयर बजार नेप्से परिसुचक १०४.८८ अंकले बढेर २८१६.९२ बिन्दमा पुगेको छ ।

यस दिन २१७ वटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रिमियर इन्स्योरेन्स कम्पनीका लगम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ लगायत १३ कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका हुन्

त्यसैगरी मञ्जुश्री फाइनान्स कम्पनीका डिबेञ्चरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ४१ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम