विश्वभर थप ३ लाख ८५ हजार संक्रमित थपिए « Khabarhub

विश्वभर थप ३ लाख ८५ हजार संक्रमित थपिए

४ हजार १०६ संक्रमितको मृत्यु


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ३ लाख ८५ हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख २८ हजार ९३३ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ४, रुसमा ३६ हजार ९७०, अमेरिकामा २७ हजार ४१०, टर्कीमा २१ हजार १७७ र ब्राजिलमा ५ हजार १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोनामुक्त हुनेमा बेलायतमा ३७ हजार ५२७, टर्कीमा ३४ हजार २९०, रुसमा ३२ हजार ५०४, अमेरिकामा २० हजार ६४ र ब्राजिलमा ४ हजार २९३ जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २५२, टर्कीमा १९५, ब्राजिलमा ९७, अमेरिकामा ९६ र बेलायतमा ६१ जना छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ०४ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र