विश्वभर थप ३ लाख ८५ हजार संक्रमित थपिए « Khabarhub

विश्वभर थप ३ लाख ८५ हजार संक्रमित थपिए

४ हजार १०६ संक्रमितको मृत्यु


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ३ लाख ८५ हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख २८ हजार ९३३ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ४, रुसमा ३६ हजार ९७०, अमेरिकामा २७ हजार ४१०, टर्कीमा २१ हजार १७७ र ब्राजिलमा ५ हजार १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोनामुक्त हुनेमा बेलायतमा ३७ हजार ५२७, टर्कीमा ३४ हजार २९०, रुसमा ३२ हजार ५०४, अमेरिकामा २० हजार ६४ र ब्राजिलमा ४ हजार २९३ जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २५२, टर्कीमा १९५, ब्राजिलमा ९७, अमेरिकामा ९६ र बेलायतमा ६१ जना छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ०४ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा