फ्रेन्च लिगमा मेसीको पहिलो गोलसँगै नेन्ट्स पराजित « Khabarhub

फ्रेन्च लिगमा मेसीको पहिलो गोलसँगै नेन्ट्स पराजित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लियोनल मेसीले पहिलो गोल गरेपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मनले नेन्ट्सलाई ३–१ ले हराएको छ।

किलियन एमबाप्पेको पासमा मेसीले गोल गरेका हुन् ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा मेसीले गरेको गोल नै निर्णायक बन्यो ।

यस नतिजासँगै शीर्ष स्थानमा रहेको जर्मनले दोस्रो स्थानमा रहेको रेनेजलाई १२ अङ्कले पछाडि पारेको छ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ३३ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै