विवाहको तयारीमा सिद्धार्थ र कियारा « Khabarhub

विवाहको तयारीमा सिद्धार्थ र कियारा


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडका कैयौं जोडीले हालसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारिक घोषणा गरिसकेका छन् । रणवीर–आलिया, विक्की–कटरीना र वरुण–नताशापछि फ्यानहरु अर्को जोडीको पनि यस्तै सम्बन्ध देख्न चाहन्छन् भने त्यो जोडी हो कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा ।

यो जोडीको प्रेमचर्चाको खबर फिल्म ‘शेरशाह’बाट नै सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो जोडी कैयौं पटक सँगै देखिइसकेका छन् । गत राती पनि कियारा सिद्धार्थको घर पुगेकी थिइन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भयो ।

यो जोडीको निकट स्रोतका अनुसार कियारा र सिद्धार्थ अहिले प्रेमको सुरुवाती चरणमा रहेकाले उनीहरुले अहिले नै विवाह गर्ने योजना त बनाएका छैनन् । तर सन् २०२२ नकटाउने उनीहरुबीच आन्तरिक सहमति भएको स्रोतको दाबी छ ।

सिद्धार्थको नाम प्रायः आफूले अभिनय गरेका अभिनेत्रीहरुसँग जोडिइरहन्छ । तर कियारासँगको उनको सम्बन्ध फिल्म रिलिज भएपछि पनि निरन्तर छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : ३० बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।