एमसीसी अध्ययन कार्यदलको बैठक बस्यो « Khabarhub

एमसीसी अध्ययन कार्यदलको बैठक बस्यो


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दलले बनाएको एमसीसी अध्ययन कार्यदलको बैठक बुधबार बसेको छ । कार्यदलका संयोजक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा बैठक बसेको हो ।

बैठकमा सरकारतर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । बुधबार कार्यदलको पहिलो बैठक बसेको हो । सरकारले एमसीसी अनुमोदनका लागि संसदमा टेबुल गर्ने तयारी गरिरहेको छ । तर, सत्ता गठबन्धनकै दलमा एमसीसीबारे साझा धारणा नदेखिएपछि कार्यदल बनाइएको हो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : १९ बजे

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर