काठमाडौँका लागि छुटेको बसमा अज्ञात समूहले आगजनी गर्‍यो « Khabarhub

काठमाडौँका लागि छुटेको बसमा अज्ञात समूहले आगजनी गर्‍यो


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा अज्ञात समूहले यात्रुबहाक बसमा आगजनी गरेको छ । इन्द्रसरोवार गाउँपालिका–४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो ।

हेटौंडाबाट काठमाडौँका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगो गलाएको मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

आगजनी गर्ने समूह नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शंका गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ३२ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी