ओलीको ‘असंवैधानिक’ कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्नु हुँदैन : नेता कोइराला « Khabarhub

ओलीको ‘असंवैधानिक’ कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्नु हुँदैन : नेता कोइराला


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलिले वैशाखमा चुनाव गराउँन या माधव नेपाल र प्रचण्डलाई तह लगाउँन संसद विघटन गरेकै हैन भनेर ठोकुवा गरेका छन्।

डा कोइरालाले संसद विघटनको निर्णय अराजनीतिक र असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताए।

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको भन्दै ओलीको सो कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने बताए।

नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अबका दिनमा पार्टीभित्रका कुनै पनि इमानदार र निष्ठावान कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ६ : ०८ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि