नेकपाको संकट नै प्रचण्ड हुन्, उनले निवासलाई ‘गुटको हेडक्वार्टर’ बनाए : मन्त्री ज्ञवाली « Khabarhub

नेकपाको संकट नै प्रचण्ड हुन्, उनले निवासलाई ‘गुटको हेडक्वार्टर’ बनाए : मन्त्री ज्ञवाली


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनस्ट पार्टीको संकट नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताउँदै उनले आफ्नो निवासलाई ‘गुटको हेडक्वार्टर’ बनाएको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी रेसुङ्गा नगरकमिटी (ओली समूह) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएको आरोप लगाएका हुन ।

दाहाल-नेपाल समूहले सरकारलाई चौतर्फीमा पारेको तथा पदका लागि अनेक षड्यन्त्र रचेकै कारण प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताए । उनले प्रचण्डले दर्ता गरेको ‘आरोप पत्र’का कारण पनि यो अवस्था आएको उनले जिकिर गरे ।

सरकारले राम्रो काम गर्ने अवसर नपाएका कारण ताजा जनादेशमा जानुको विकल्प नरहेको उनले बताए।

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : ०५ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।