साख्खै भाउजू ! « Khabarhub

साख्खै भाउजू !


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काले र गोरे आर्मीमा भर्ती भएछन् अनि तालिमको दौरान मेजरले गोरेलाई एउटा ठूलो बन्दुक दिएर सोधेछन्…

मेजर साबः ल भन त गोरे यो के हो ?

गोरेः हजुर यो बन्दुक हो ।

मेजर साबः यो बन्दुक मात्रै होइन…. यो तेरो प्राण रक्षा गर्ने ढाल हो, शान हो, तेरो श्रीमतीसरह हो यो बुझिस्…

गोरेः बुझेँ सर ।

मेजरले त्यस्तै बन्दुक कालेलाई दिएर सोधेछन्…

मेजर साबः ल भन त काले यो के हो ?

कालेः हजुर सर… यो बन्दुक मात्र होइन, यो गोरेको श्रीमती अनि मेरो साख्खै भाउजू हो ।

साभारः हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ५० बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर