‘वनको खयर’मा सचिन परियार | Khabarhub Khabarhub

‘वनको खयर’मा सचिन परियार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजन कार्की र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘वनको खयर’को भिडियो सार्वजनिक भएको छ । सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको गीतमा तारानाथ आचार्यको संगीत संयोजन छ ।

प्रकाश भट्ट निर्देशित भिडियोमा राजन कार्की, सुबिक्षा हमाल, सवि हमाल, सुवि हमाल र बाल कलाकार सचिन परियार तथा अग्रता कार्कीको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन गरेका छन् । भिडियो सवि सुवि इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : २० बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार