कुटपिट गरी श्रीमती हत्याको आरोपमा राई पक्राउ « Khabarhub

कुटपिट गरी श्रीमती हत्याको आरोपमा राई पक्राउ


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरका एक व्यक्ति श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डि४ छाप्रा नं. ३९ का ५५ वर्षिय सरे राईलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनले आफ्नै श्रीमती ४९ वर्षिया विष्णुमायाँ तामाङ्लाई मंगलबार मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए । कुटपिटबाट श्रीमतीको घट्ना स्थलमै मृत्यु भएको र हत्या पछि भागेका उनलाई प्रहरी चौकी बाघखोरको टोलीले नियन्त्रणमा लिएको हो ।

झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार उनलाई सोहि ठाउँका एक घरबाट लिकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ३ : २० बजे

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ