चैनपुरको पेट्रोल पम्पमा आगलागी « Khabarhub

चैनपुरको पेट्रोल पम्पमा आगलागी


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका – ७ जिरो पाईन्ट नजिकै रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगलागी भएको छ ।

मंगलबार दिउँसो १२ बजे ट्याङ्करबाट ट्याङ्कीमा पेट्रोल खनाउने क्रममा आगो लागेको सशस्त्र प्रहरी अरुण गुल्म चैनपुरका डिएसपी विशाल सिलवालले जानकारी दिए ।

पेट्रोल पम्पमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको डिएसपी सिलवालले बताए ।

आगलागीबाट पम्प नजिकै रहेको पाँच तले घरमा पनि क्षति पुगेको छ । आगलागीबाट के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : ०१ बजे

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ