कांग्रेस प्रवक्ता शर्माले लेखे : न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! « Khabarhub

कांग्रेस प्रवक्ता शर्माले लेखे : न्याय मुर्तिहरुलाई लाख लाख सलाम !


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा प्रवक्ता शर्माले संसद पुनर्स्थापनाले अधिनायक आकांक्षालाई समेत बदर गरेको बताएका छन् ।

“न्याय मुर्तिहरुलाई लाख लाख सलाम । संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।” प्रवक्ता शर्माले भने ।

यस्तो छ उनको ट्वीट

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ५६ बजे

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर

काठमाडौं–  काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक