थप १८८ जनामा कोरोना संक्रमण « Khabarhub

थप १८८ जनामा कोरोना संक्रमण


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा मंगलबार थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ ।

यस्तै, थप ७७ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा तीन हजार १९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिया संक्रमितको संख्या ११ सय २८ र ४८ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म २२ लाख ४५ हजार ३० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १९ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती