प्रदेश प्रमुख झाले भेटे सदाचारी नेता बिमललाई « Khabarhub

प्रदेश प्रमुख झाले भेटे सदाचारी नेता बिमललाई


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले नागरिक अगुवा तथा सदाचारी नेता भरत बिमलसँग भेटवार्ता गरेका छन् ।

नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार भएको भन्दै प्रमुख झाले हरेक हप्ताजसो नागरिक अगुवालाई भेटघाट गर्दै आएका छन् । सोही क्रममा उनले नागरिक अगुवा नेता बिमलसँग भेटवार्ता गरेका हुन् ।

आफूलाई प्रदेश प्रमुखले भेटेपछि अत्यन्तै खुसी महशुस भएको बिमलले बताएका छन् ।

०६२/०६३ सालको जनआन्दोलनमा नागरिक अगुवा बिमलले ‘निरंकुशताविरुद्ध’ अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु